विभेद तोड्न पहिचानको आन्दोलन : खगेन्द्र संग्रौला
काठमाडौं । लेखक तथा नागरिक अभियनता खगेन्द्र संग्रौलाले विभेद तोड्नका लागि पहिचानको आन्दोलन भएको बताएका छन् । इटहरीमा आइतबार आयोजित कोशी प्रदेश नामङ्कन विरोध सभालाई सम्बोधन गर्दै उनले जहाँ अन्याय, असमानता र विभेद हुन्छ त्यहाँ तोड्नुपर्ने बताए । ‘यो आन्दोलन अन्याय तोड्नकै लागि हो । असमानता तोड्नकै लागि हो । जहाँ विभेद छ त्यसलाई तोड्नुपर्छ … Continue reading विभेद तोड्न पहिचानको आन्दोलन : खगेन्द्र संग्रौला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed