ज्ञानेन्द्र शाहलाई ओलीको चेतावनी- हिसाबकिताब नगरी छाडेका छौं, बढ्ता फुरफुर नगर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिसाबकिता नगरी छाडेको भन्दै धेरै फुरफुर नगर्न चेतावनी दिएका छन् । बिहीबार मिसन ग्राँसरूट लेभल अभियानको क्रममा इलाम पुगेका ओलीले यस्तो बताएका हुन् । ‘ज्ञानेन्द्र शाह उनका परिवार, उनकी बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देख्ने । अनि ट्वीट गरेर जनताले केपी ओलीलाई ढुंगा … Continue reading ज्ञानेन्द्र शाहलाई ओलीको चेतावनी- हिसाबकिताब नगरी छाडेका छौं, बढ्ता फुरफुर नगर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed