काठमाडौं । पहिचान पक्षधरले इलाममा पनि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । कोशी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले बिहीबार इलाम बजारमा ओलीलाई कालो झन्डा देखाएका हुन् । ओली एमालेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्वोधन गर्न इलाम पुगेका थिए । ओलीसहित, उपाध्यक्ष सुवास नेम्वाङ र प्रदेश … Continue reading इलाममा पनि ओलीलाई कालो झन्डा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed