टीकापुरका डीएसपी भाटमाथि प्रधान कार्यालयले थाल्यो छानविन

काठमाडौं । इलाका प्रहरी कार्यालय, टीकापुरका डिएसपी उद्धवसिंह भाटमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । भाट तीन महिनाअघि सरुवा भई टीकापुर पुगेका हुन् । भाट टीकापुर आएदेखि नै विवादमा तानिएका छन् । भाटले सीमा पारीको व्यापारमा संलग्न व्यवसायीहरूसँग हप्ता असुली गर्ने गरेको, कार्यालयभित्र अछामी समुदायका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गरेको, जात र भेगको आधारमा पेलेको … Continue reading टीकापुरका डीएसपी भाटमाथि प्रधान कार्यालयले थाल्यो छानविन