स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र भनेको स्वार्थी, फटाहा र बुद्धि नभएकाहरुले मात्रै मान्ने बताएका छन् । आइतबार पार्टी निकट अखिल नेपाल किसान महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले स्वार्थी तत्वहरु विकाउ माल भएको भन्दै उनीहरुलाई एकहप्ता दश दिनका लागि किन्न सक्ने र त्यस्ता तत्वहरुले राजतन्त्र मान्ने गरेको बताए । ‘राजतन्त्र भनेको कि … Continue reading स्वार्थी, फटाहा र बुद्धि नभएकाले राजतन्त्र मान्छन् : ओली