पहिचानको विपक्षमा माधव नेपाल, ‘कोशी’ साझा नाम भएको दाबी (भिडियो)

काठमाडौं । प्रदेश १ नामकरणको सन्दर्भमा ‘कोशी’ नामको विपक्षमा उभिएको पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष कमाधवकुमार नेपाल पहिचानको विपक्षमा उभिएका छन् । ‘कोशी’ कुनै धर्म र संस्कृतिसँग नजोडिएको र प्राकृतिक सम्पदा भएकाले विरोध गर्नुको औचित्य नभएको भन्दै अध्यक्ष नेपाल पहिचानको विपक्षमा उभिएका हुन् । उनको पार्टीले प्रदेशको नामकरणका सन्दर्भमा कोशीले पहिचान नसमेट्ने भन्दै प्रदेशको नाम … Continue reading पहिचानको विपक्षमा माधव नेपाल, ‘कोशी’ साझा नाम भएको दाबी (भिडियो)