सदनमा स्वास्थ्य मन्त्रीको आरोप- सरकार पक्षबाटै म बस्ने चेम्बरमाथि गोली हानियो
विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले आफू असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेकी छन् । प्रदेशसभाको बैठकमा बोल्दै मन्त्री लिम्बूले स्वास्थ्य मन्त्रालयमा आफू बस्ने चेम्बरमाथि सरकारपक्षबाट समेत गोली र अश्रुग्यास हानिएको आरोप लगाईन् । ‘पहिचान पक्षधरको शान्तिपूर्ण आन्दोलनलाई विथोल्ने काम भएको छ । सरकारपक्षबाट म बस्ने मेरो चेम्बरमा गोलि हानिएको छ । … Continue reading सदनमा स्वास्थ्य मन्त्रीको आरोप- सरकार पक्षबाटै म बस्ने चेम्बरमाथि गोली हानियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed