करको दर फेर्न अनधिकृत कर्मचारीको संलग्नता, अर्थमन्त्रीलाई कारवाही गर्न माग
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही निश्चित व्यापारिक समूहको स्वार्थपूर्तिका लागि करको दर हेरफेर गरेको पाइएको छ । अर्थमन्त्री महतले केही व्यापारिक घरानासँग निकट रहेका पूर्वनासु रामकृष्ण श्रेष्ठलाई ‘विज्ञ’का रुपमा करका दर मिलाउने कार्यमा सहभागी गराएका हुन् । नायब सुब्बा (नासु)को सहभागितामा बिजुली, गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने … Continue reading करको दर फेर्न अनधिकृत कर्मचारीको संलग्नता, अर्थमन्त्रीलाई कारवाही गर्न माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed