भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा

धनगढी । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी उद्धवसिंह भाट कारवाहीमा परेका छन् । साढे तीन महिना अघि दरबन्दीमा टीकापुर सरुवा भई आएका भाटलाई प्रहरी प्रधान कार्यालयले विशेष सुरक्षा गण नवलपरासी काज सरुवा गरेको छ । उनको स्थानमा उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरबाट डिएसपी तुल्सीराम अर्यालको काज सरुवा भएको छ । दरबन्दीमा परेर इलाकामा आएका … Continue reading भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा