भष्टाचारविरुद्ध प्रचण्ड : हाईप्रोफाइलसहित २९ जना पक्राउ, १८ जेलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारले देशमा ठूला भ्रष्टाचार र विकृतिमाथि शृँखलावद्ध गरेको कारबाहीले एक किसिमले तरंग पैदा भएको छ । साथै, सरकारको यो कदमबाट नागरिक स्तरमा उत्साह छाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री हुनअघि भनेका थिए, ‘मलाई एक पटक प्रधानमन्त्री बन्न दिनु्स्, देशलाई नयाँ युगतिर लैजानेछु … Continue reading भष्टाचारविरुद्ध प्रचण्ड : हाईप्रोफाइलसहित २९ जना पक्राउ, १८ जेलमा