बादलले भने- माओवादीले चलाएको जनयुद्ध हिंसा नै हो

कैलाली । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ नै भएको बताएका छन् । बिहीबार पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले १० वर्षे जनयुद्ध एउटा हिंसा नै भएको टिप्पणी गरे । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयता सम्हालेका बादल सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि एमालेमै रहेका … Continue reading बादलले भने- माओवादीले चलाएको जनयुद्ध हिंसा नै हो