सिटिजन्सको मोबाइल बैंकिङ एपमा प्यान अपडेट सुविधा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सकिने सुविधा ल्याएको छ । त्यस्तै, ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा पनि एपमार्फत नै अनुरोध गर्न सकिनेछ । एपमा यी सुविधा थप भएसँगै ग्राहकले शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले देशैभरका … Continue reading सिटिजन्सको मोबाइल बैंकिङ एपमा प्यान अपडेट सुविधा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed