सिटिजन्सको मोबाइल बैंकिङबाटै शेयर अप्लाइ गर्न सकिने, अन्य के-के छन् सुविधा ?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ग्राहकका लागि मोबाइल बैंकिङमार्फत नै आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्न सक्ने व्यवस्था गरेको छ । यो बैंकले थपेको नयाँ फिचर हो । जसमा आईपीओ, एफपीओ, राइट शेयर तथा डेभेन्चर अप्लाइ गर्न अरू एप्पको आवश्यकता पर्ने छैन । अरू बैंकहरूमा यस्तो फिचर अहिलेसम्म आएको छैन । अरू बैंकहरूबाट … Continue reading सिटिजन्सको मोबाइल बैंकिङबाटै शेयर अप्लाइ गर्न सकिने, अन्य के-के छन् सुविधा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed