भूमि विधेयकमा भूमाफियाको चलखेल

काठमाडौं । संसदको चालु अधिवेशनमा निजामति कर्मचारी विधेयकसँगसँगै भूमि विधेयकलाई पनि पास गराउने गरी सरकारले तयारी गरेको छ । सरकारले सार्वजनिक जग्गाको दुरुपयोग बढाउने र हदभन्दा बढी रहेको जग्गा बिक्री गर्न दिने जस्ता विवादित विषय समावेश गरेर भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाटै पास गराउने तयारी गरेको हो । चालु अधिवेशनबाटै पारित गर्ने योजनाका साथ भूमि व्यवस्था, सहकारी … Continue reading भूमि विधेयकमा भूमाफियाको चलखेल