कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता पशुपति पक्राउ
काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले उनलाई बुधबार नेपालगञ्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो । सीआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए । बैंकको हिनामिनामा उनको पनि … Continue reading कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले नेता पशुपति पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed