सिटिजन्स बैंकद्वारा सैनामैनामा वृद्ध, अपांग र असहायलाई लट्ठी वितरण

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको सिटिजन्स बैंकले सैनामैनामा रहेका वृद्ध, अपांगता भएका तथा असहायहरूलाई लट्ठी वितरण गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुर्गिया शाखाको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्ध, अपांग तथा असहाय व्यक्तिहरूलाई लट्ठी वितरण गरिएको बैंकका मुर्गिया शाखा प्रबन्धक कृष्ण पन्थीले जानकारी दिए । सैनामैना नगरपालिका वडा नं. … Continue reading सिटिजन्स बैंकद्वारा सैनामैनामा वृद्ध, अपांग र असहायलाई लट्ठी वितरण