‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीकै मन्त्रीहरू घुस बार्गेनिङमा !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार उद्घोष गर्ने गरेका छन्- ‘म भ्रष्टाचार गर्दिनँ,र अरूलाई पनि गर्न दिन्नँ, भ्रष्टाचारीको मुखै हेर्दिनँ ।’ तर, प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नै नदिने भनेपनि भ्रष्टाचार उनकै क्याबिनेटका सदस्यहरूले गरेको आरोप छ्यापाछ्यापती बनेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेटिङ मिलाउनका लागि मन्त्रालयमा गरेको बार्गेनिङको अडियो सार्वजनिक … Continue reading ‘भ्रष्टाचारीको मुखै हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीकै मन्त्रीहरू घुस बार्गेनिङमा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed