‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वयले भने– सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरेको भनिएको ‘घुस डिल प्रकरण’मा जोडिएका मुख्य पात्रद्वय खेम पुन र सुजन लामाले आफूहरू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन् । मन्त्री गुप्तासँग आफूहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले आज सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आफूहरू र मन्त्री गुप्ताबीच कुनै … Continue reading ‘घुस डिल प्रकरण’ का मुख्य पात्रद्वयले भने– सार्वजनिक अडियोको फरेन्सिक जाँच होस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed