घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्रीले दिए राजीनामा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएपछि उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामापत्र बुझाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका छन् । ‘विगत … Continue reading घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्रीले दिए राजीनामा