विद्याको राजनीतिक यात्रामा ओलीले लगाए ‘काँडेतार’
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेकपा (एमाले) मा पुनरागमनसँगै पार्टीको नेतृत्व र वैचारिक दिशाबारे बहस तीव्र बन्न पुगेको छ । भण्डारीको सक्रिय राजनीतिमा फर्किनुलाई लिएर एमालेभित्र ध्रुवीकरण समेत भइरहेको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको ५४औं सचिवालय बैठकमा १० घन्टाभन्दा बढी समय चर्काचर्कीमै बित्यो । बैठकको प्रारम्भमै अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी … Continue reading विद्याको राजनीतिक यात्रामा ओलीले लगाए ‘काँडेतार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed