‘कुलिङ पिरियड’ बदमासीको असर प्रहरीसम्मै, आईजीपीलाई ‘साइड इफेक्ट’

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा देखिएको ‘कुलिङ पिरियड’सम्बन्धी विवादको असर नेपाल प्रहरीसम्बन्धी विधेयकमासमेत परेको छ। साउन महिनाभित्रै नेपाल प्रहरी विधेयक पारित गराउने लक्ष्यसहित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले छलफल अगाडि बढाएका थिए । तर निजामती विधेयकको विवादमा सभापति खतिवडा आफैं मुछिएपछि प्रहरी विधेयकमाथिको छलफल स्थगित भएको छ। सभापति खतिवडासहित समितिका … Continue reading ‘कुलिङ पिरियड’ बदमासीको असर प्रहरीसम्मै, आईजीपीलाई ‘साइड इफेक्ट’