नाउपाको केन्द्रीय समिति बैठक बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई केन्द्रीय समिति बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका छन् । शुक्रवार बसेको बैठकमा नाउपाका पदाधिकारी र केन्द्रीय कमिटीका २० सदस्यले पार्टी विधानको दफा ४१, उपदफा ६ अनुसार बैठक बोलाउन माग गरेका हुन् । अल्टिमेटम दिनेमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, … Continue reading नाउपाको केन्द्रीय समिति बैठक बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम