कांग्रेस नेता राजु गोर्खाली, जो १० करोडको चेक बाउन्समा पक्राउ परे

काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) चेक बाउन्स मुद्दामा पक्राउ परेका छन्। काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई नियन्त्रणमा लिएर भद्रकालीस्थित हिरासतमा राखेको छ। प्रहरीले जनाएको अनुसार गोर्खालीमाथि १० करोड रुपैयाँको चेक बाउन्स प्रकरण जोडिएको छ। तर, पीडितको नाम सार्वजनिक गरिएको छैन। उक्त रकम के प्रयोजनका लागि कारोबार भएको थियो … Continue reading कांग्रेस नेता राजु गोर्खाली, जो १० करोडको चेक बाउन्समा पक्राउ परे