उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि माओवादीले डाक्यो विपक्षी दलको बैठक
काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उपसभामुख हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेका हुन् । ‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठक … Continue reading उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि माओवादीले डाक्यो विपक्षी दलको बैठक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed