अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनमा प्रहरीको दमनबाट १९ जनाको मृत्यु भएपछि मङ्गलवार फेसबुकमा लेख्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको … Continue reading अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा