जेनजी समूह विभाजित: सुशीला कार्कीको नाममा असहमति, बालेन-हर्कलाई नेतृत्वमा ल्याउन माग

काठमाडौं । सेनासँग वार्तामा जुटिरहेको जेनजी समूहभित्र नेतृत्वको विषयमा मतभेद देखिएको छ। बुधबार साँझ भद्रकालीस्थित जंगी अड्डामा भेला भएका युवामध्ये एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीप्रति असन्तुष्टि जनाउँदै बालेन शाह र हर्क साम्पाङलाई नेतृत्वमा ल्याउनुपर्ने माग गरेका छन्। जेनजी समूहका प्रतिनिधिहरू बुधबार जंगी अड्डामा वार्ताका लागि पुगेका थिए। तर, १५ जना भन्दा बढी सदस्य एकैपटक पुगेपछि … Continue reading जेनजी समूह विभाजित: सुशीला कार्कीको नाममा असहमति, बालेन-हर्कलाई नेतृत्वमा ल्याउन माग