सुशिला कार्कीको नेतृत्व प्रस्तावमा बालेनको समर्थन

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सरकारको नेतृत्वका लागि प्रस्ताव गरिएको नाममा समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिहरूले बुधबार कार्कीको नाम प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए, जुन बालेनले समर्थन गरेका हुन् । सामाजिक सञ्जाल डिस्कर्डमा दिनभर युवाहरूले नेतृत्वको छलफल गर्दै कार्कीको पक्षमा बहुमत देखिएको थियो । बालेन शाहको नाम पनि … Continue reading सुशिला कार्कीको नेतृत्व प्रस्तावमा बालेनको समर्थन