हर्क साम्पाङको घोषणा- ‘युवाले चाहे, प्रधानमन्त्री बन्न तयार छु’
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले आफू प्रधानमन्त्री बन्न तयाररहेको घोषणा गरेका छन् । बुधबार जङ्गी अड्डा परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘यदि युवाहरूले नेतृत्व दिन चाहन्छन् भने म तयार छु ।’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएपछि हर्क आफ्ना केही समर्थकसहित जङ्गी अड्डा पुगेकाथिए । त्यसक्रममा बालेन शाह नेतृत्वमा नआउने भएपछि … Continue reading हर्क साम्पाङको घोषणा- ‘युवाले चाहे, प्रधानमन्त्री बन्न तयार छु’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed