केपी ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित ५ जनाको राहदानी रोक्काविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । ओलीसँगै रमेश लेखक, गोकर्णमणि दुवाडी, हुतराज थापा र छविलाल रिजालको पासपोर्ट रोक्का र स्थान हद तोकेको विरुद्ध अधिवक्ता प्रेमराज सिलवालले सर्वोच्चमा रिट दायर गरेका हुन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि छानबिन … Continue reading केपी ओलीसहित ५ जनाको पासपोर्ट रोक्काविरुद्ध सर्वोच्चमा रिट दायर