मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट दायर
काठमाडौं । मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को पनि रिट दायर भएको छ । कानुनका विद्यार्थी अर्जुन शाहले सोमबार अर्को रिट दायर गरेका हुन् । प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदरको माग राखेर शाहले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १३३ बमोजिम उत्प्रेषण रिट जारी गरी मधेश प्रदेश … Continue reading मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा अर्को रिट दायर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed