एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा गठन गर्‍यो भोलेन्टियर फोर्स

काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।  जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् । कमान्डरका सदस्यहरूमा केशव रोका, … Continue reading एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा गठन गर्‍यो भोलेन्टियर फोर्स