सिटिजन्स बैंक इन्टरनेशनललाई लगातार दोस्रो पटक ‘बैंक अफ दी इयर अवार्ड’
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले लगातार दोस्रो पटक ‘बैंक अफ दि इयर’ अवार्ड पाएको छ । ‘बैंक अफ दि इयर २०२५’ अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई हस्तान्तरण गरिएको छ । सन् २०२४ मा पनि यही अवार्ड जितेका सिटिजन्य बैंकले लगातार दोस्रो वर्ष यो प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएको हो । अवार्डपछि बैंकले … Continue reading सिटिजन्स बैंक इन्टरनेशनललाई लगातार दोस्रो पटक ‘बैंक अफ दी इयर अवार्ड’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed