किन छुटे ओली-लेखक ? यी हुन् चार कारण

जेनजी आन्दोलनमा राज्यदमन गरेको अभियोग खेपिरहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । सर्वोच्च अदालतले २६ चैतमा बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै ‘अब म्याद नथप्न’ आदेश दिएसँगै उनीहरु आज थुनामुक्त भएका हुन् । सर्वोच्चको आदेशलाई सतही रूपमा हेर्दा यो केवल रिहाइजस्तो देखिएपनि यसका कानुनी आयामहरू गम्भीर छन् । सर्वोच्चले चैत … Continue reading किन छुटे ओली-लेखक ? यी हुन् चार कारण