शेखर गोल्छा पक्राउपछि नीजि क्षेत्रले भन्यो-धरपकडले निरुत्साहित बनायो

काठमाडौं । निजी क्षेत्रका तीन प्रमुख संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले पछिल्ला घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । व्यवसायी शेखर गोल्छा पक्राउ परेपछि तीन संस्थाले संयुक्त रूपमा प्रतिक्रिया जनाउँदै उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकले निजी क्षेत्र निरुत्साहित भएको बताएका हुन् । संस्थाहरूले नयाँ सरकार गठनपछि … Continue reading शेखर गोल्छा पक्राउपछि नीजि क्षेत्रले भन्यो-धरपकडले निरुत्साहित बनायो