८ अध्यादेशको भविष्य राष्ट्रिय सभामा 

काठमाडौं । झन्डै दुईतिहाइ बहुमत ल्याएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले ल्याएका अध्यादेशलाई विपक्षी दलहरूले राष्ट्रिय सभाबाट अस्वीकृत गर्ने चर्चाकाबीच ती अध्यादेशको भविष्यबारे चासो बढेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहित राष्ट्रिय जनमोर्चाले विभिन्न अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता गराएका छन् । राष्ट्रियसभामा रास्वपाको शून्य उपस्थिति रहेको छ … Continue reading ८ अध्यादेशको भविष्य राष्ट्रिय सभामा