एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, तोडे मिचेल स्टार्कको रेकर्ड
काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । सन्दीपले स्कटल्याण्डविरुद्ध २ विकेट लिएसँगै एकदिवसीय क्रिकेटमा छिटो १५० विकेट लिने नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट पुरा गरेका छन् । एकदिवसीय क्रिकेटमा यसअघि यो रेकर्ड अस्ट्रेलियाका मिचेल स्टार्कको नाममा रहेको थियो । स्टार्कले ७७ खेलमा १५० विकेट … Continue reading एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, तोडे मिचेल स्टार्कको रेकर्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed