सुनसरीमा मध्यरातमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्त डीएसपी चन्द्रबहादुर खड्काका अनुसार दुईपक्षबीचको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु … Continue reading सुनसरीमा मध्यरातमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed