जबराको गिरफ्तारी सत्ताको खिचडी खेल : गोकुल बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे प्रश्न उठाएका छन् ।उनले पक्राउ पुर्जीबिना पूर्वप्रधानन्यायाधीश गिरफ्तार ? भन्दै प्रश्न उठाएका हुन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले जेनजी खतरा भए सुरक्षा दिनुपर्ने बताए । उनले लेखेका छन्, ‘पक्राउ पुर्जीबिना त्यो पनि पूर्वप्रधानन्यायाधीश गिरफ्ताररु कतै सत्तारूढ दलभित्रै पाकिरहेको खिचडीको खेल त हैनर ? जेनजी … Continue reading जबराको गिरफ्तारी सत्ताको खिचडी खेल : गोकुल बास्कोटा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed