पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी न्याय प्रणालीको गम्भीर उल्लङ्घन : शङ्कर पोखरेल
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट मध्यराति बिना कुनै प्रमाण पक्राउ गरेकोमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आपत्ति जनाएका छन् । पोखरेलले जबराको पक्राउ कानुन र न्याय प्रणालीको गम्भीर उल्लङ्घन भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासनको मर्म विपरीत भएको उल्लेख गरेका छन्। ‘बिना कुनै … Continue reading पूर्वप्रधानन्यायाधीशको गिरफ्तारी न्याय प्रणालीको गम्भीर उल्लङ्घन : शङ्कर पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed