अमेरिकाका ४६औं राष्ट्रपतिको शपथ ग्रहण गर्दै बाइडेन, सुरक्षाका लागि गरियो २० हजार सैनिक तैनाथ

अमेरिका – अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुने बताईएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ । यसपटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण … Continue reading अमेरिकाका ४६औं राष्ट्रपतिको शपथ ग्रहण गर्दै बाइडेन, सुरक्षाका लागि गरियो २० हजार सैनिक तैनाथ