कोरोना खोप लगाउनलाई मात्रै ६२ करोड खर्च लाग्ने !

काठमाडौं, ९ माघ । भारत सरकारले अनुदानस्वरुप दिएको कोरोना भाईरसविरुद्धको खोप नेपाल ल्याईसकेको छ । बिहीबार दिएको कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ । खोपलाई प्रादेशिक भण्डारण केन्द्रमा पठाउने र त्यहाँबाट आवश्यक संख्यामा प्याकेट बनाई जिल्ला–जिल्ला पुर्‍याउने तयारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘६ हजार ८ … Continue reading कोरोना खोप लगाउनलाई मात्रै ६२ करोड खर्च लाग्ने !