नेपालमा आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान शुरु

काठमाडौँ, १४ माघ । कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको अभियान नेपालमा आजबाट शुरु भएको छ । आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायत मन्त्री सहभागी भएका छन् । शुभारम्भ गरेसँगै आज सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र … Continue reading नेपालमा आजबाट कोरोनाभाइरसविरुद्धको खोप अभियान शुरु