खोटाङको दिप्रुङ चुइचुम्माका विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाभित्र पर्ने सबै (४८ वटा विद्यालय)का बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी सो कार्यक्रम शुरु गरिएको हो । खाजा अभावकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्ष्य गरेर शिक्षा तथा प्रविधि मन्त्रालयबाट … Continue reading खोटाङको दिप्रुङ चुइचुम्माका विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु