प्रहरीलाई सरकारको निर्देशन: ‘विप्लव समूहका नेतालाई पक्राउ नगर्नु’

काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहका नेता, कार्यकर्तामाथिको धरपकडलाई रोक्न प्रहरीलाई निर्देशन दिएको छ । स्रोतका अनुसार वार्ता सुरु भएलगत्तै गृह मन्त्रालयले समूहका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको हो । समूहसँग वार्ता गर्न समिति गठन गर्ने तयारी हुने वित्तिकै गृहसचिव महेश्वर न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई समूहका नेता, कार्यकर्तालाई … Continue reading प्रहरीलाई सरकारको निर्देशन: ‘विप्लव समूहका नेतालाई पक्राउ नगर्नु’