‘खुवालुङ फुटाउन खोजे राज्यसँग मुठभेड हुन्छ’

काठमाडौं । किरातीहरुको आस्थासँग जोडिएको खुवालुङलाई राज्यपक्षले फुटाउन खोजेको भन्दै सरोकारवालाहरु संगठित भएका छन् । मुन्धुमलाई आफ्नो जीवन दर्शन मान्दै आएका किराती समुदायका लागि खुवालङ एक ऐतिहासिक थलो हो । तर राज्यपक्षले खुवालुङलाई ढुङ्गोको रुपमा मात्रै देखेको भन्दै उनीहरू संगठित भएका हुन् । केहि समयअघि एक सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले जेटबोट चलाउन तगारो बनेको … Continue reading ‘खुवालुङ फुटाउन खोजे राज्यसँग मुठभेड हुन्छ’