एमालेमा अध्यक्षलाई एकाधिकार

काठमाडौं । अध्यक्षको एकलौटी निर्णयका कारण आफुहरु नसमेटिएको गुनासो गर्दै एउटा समूह छेउ लागिरहेका बेला नेकपा एमालेको संस्थापन खेमाले पाटी अध्यक्ष्य एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै थप अधिकार सुम्पिएको छ । शनिबानरको केन्द्रीय कमिटी बैठकबाट ओलीले केन्द्र र प्रदेशसभाका समानुपातिक सांसदाको बन्दसुची एक्लै हेरफेर गर्नेसम्म अधिकार पाएका छन् । बालुवाटार सम्बद्ध स्रोतका अनुसार अब … Continue reading एमालेमा अध्यक्षलाई एकाधिकार