होली मेलामा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु, केही युवा घाइते

बागलुङ । बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी बेपत्ता भएका छन् । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको जनाइएको छ । वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीका अनुसार दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप … Continue reading होली मेलामा झडप हुँदा बागलुङमा २ जनाको मृत्यु, केही युवा घाइते