पृथ्वीको धेरै भाग रातो: नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बत पुग्यो

काठमाडौं । वायु प्रदुषण विश्लेषण गर्ने संस्था ‘आईक्युएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौं समेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ । ‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदँषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदुषण हिमाली भाग नाघेर … Continue reading पृथ्वीको धेरै भाग रातो: नेपालको प्रदुषण हिमाली भाग नाघेर तिब्बत पुग्यो