विश्व नै शाकाहारी भए के हुन्छ ?

काठमाडाैं । यदि विश्वभरका सबै मानिस सधै‌ंका लागि शाकाहारी भए यसको प्रभाव जलवायु, वातावरण, हाम्रो स्वास्थ्य र अर्थतन्त्रमा कस्तो पर्ला? १. सन् २०५० सम्म विश्वभरका मानिस शाकाहारी भए बर्सेनि कम्तिमा ७० लाख जीवको ज्यान जोगिनेछ। पशुपन्छीबाट उत्पादन हुने खानेकुरा खाँदै नखाने हो भने बर्सेनि कम्तिमा पनि ८० लाख मानिसको जीवन जोगिनेछ। २. अक्सफोर्ड मार्टिन स्कुलको … Continue reading विश्व नै शाकाहारी भए के हुन्छ ?