लहानमा एक व्यपारीको गोली हानी हत्या

काठमाडौं । लहानमा एक सुनचाँदी व्यपारीको गोली हानी हत्या भएको छ । लहान नगरपालिका–१९ मा सुनचाँदीको पसल गर्ने एक युवकको अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यराती सुतिरहेको बेला घरभित्र प्रदेश गरी हतियारधारी समूहले ४० वर्षीय प्रदीपकुमार विश्वकर्मालाई हत्या गरेको हो । डकैती गर्न आएका आएका हतियारधारी समूहसँग … Continue reading लहानमा एक व्यपारीको गोली हानी हत्या